राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता « Khabarhub

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लिङ्देनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।  

उम्मेदवारी दर्तापछि लिङ्देनले यस क्षेत्रबाट एक साथ सांसद मात्रै नभई मुलुकको वैचारिक धारको नेतृत्व गर्ने अवसर जनताले दिने विश्वास व्यक्त गरे । 

उनले अहिले विभिन्न अग्निपरीक्षा र जनताको नजरमा खरो साबित भएको भन्दै आम मतदाताले साझा उम्मेदवारको रुपमा विजयी गराउने विश्वास व्यक्त गरे । 

लिङ्देन अघिल्लो निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ३८ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको