राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता « Khabarhub

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लिङ्देनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।  

उम्मेदवारी दर्तापछि लिङ्देनले यस क्षेत्रबाट एक साथ सांसद मात्रै नभई मुलुकको वैचारिक धारको नेतृत्व गर्ने अवसर जनताले दिने विश्वास व्यक्त गरे । 

उनले अहिले विभिन्न अग्निपरीक्षा र जनताको नजरमा खरो साबित भएको भन्दै आम मतदाताले साझा उम्मेदवारको रुपमा विजयी गराउने विश्वास व्यक्त गरे । 

लिङ्देन अघिल्लो निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ३८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली