दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा « Khabarhub

दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन् । एमालेको चुनाव हिह्न ‘सूर्य’ अंकित झण्डा रास्वपा कार्यकर्ताले जनाएका हुन्। दाङको तुलसीपुर क्षेत्र एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।

बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह चलाएको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको हो ।

झण्डा जलाएका रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरोधी नाराबाजीसमेत गरेका थिए ।

सुर्खेतबाट बिहीबार राति रास्वपा सभापति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् । एमाले नेता र कार्यकर्ताले यो घटनाको विरोध गरेका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ५५ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०