तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना « Khabarhub

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज पशुपति क्षेत्र विकास कोषको परिसरमा धर्नामा बसेका छन् ।

बासिन्दाले आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै विरोध जनाएका छन् ।

प्रभावित स्थानीयहरूले नागरिकको मौलिक हक, अधिकार हनन भएको र पटक पटक पशुपति क्षेत्र विकास कोष सँग गरेको सम्झौता विपरीत घर भत्काइएको जानकारी दिएका छन् ।
 
तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १ : १२ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा