आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी « Khabarhub

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले गरेको व्यवहारलाई लिएर सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले माफी मागेका छन् ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएकाले बैठकको अध्यक्षता सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरेका थिए ।

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा उपस्थित मेयरहरुलाई सांसद तामाङले थर्काएपछि सञ्चारमन्त्री तिमिल्सिनाले माफी मागेका हुन् ।

मेयरहरुलाई थर्काएपछि आशिका तामाङ आक्रोशित मुद्रामा बैठक छाडेर हिँडेकी थिइन् । त्यसपछि धारणा राखेका मेयरहरुले सांसदको व्यवहारलाई लिएर आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ४ : ५७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार