एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ? « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक सुरु : के छन् एजेन्डा ?


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । यसअघि पार्टी सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बसेको थियो ।

सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गरे लगत्तै केन्द्रीय कमिटी बैठक बसेको हो । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरस्थित भनीमण्डलको एक महलमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै छन्।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ०२ बजे

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

केन्द्रीय कमिटी बैठकमा नआएका पोखरेलले ओलीलाई भने, ‘तपाईंले छाड्नुको विकल्प छैन’

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

न्युयोर्क- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले