६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न « Khabarhub

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशनअन्तर्गत आयोजित वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको कांग्रेसले जनाएको छ ।  

धनुषा क्षेत्र-४, मोरङ क्षेत्र-६, नवलपरासी क्षेत्र-२, सप्तरी, सिरहा, रौतहट र सर्लाहीका निश्चित क्षेत्रहरूसहित केही जिल्लाका बाँकी वडाहरूमा अधिवेशन अन्तिम चरणमा पुगेको जनाइएको छ । वडा अधिवेशन असोज ६ गते पनि जारी रहने सदस्यसचिव राजु कटुवालले बताए । 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १० : १४ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि