एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै « Khabarhub

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा सुदूरपश्चिमले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले फिल्डिङ रोजेका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ४ : ४५ बजे

प्रधानमन्त्रीले भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई उठाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता

एनपीएल फाइनलको महाभिडन्तमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणको उपाधिका

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ- स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

कञ्चनपुर- महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ