स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी « Khabarhub

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जाबाट २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ जना स्वतन्त्रसहित २५ जना राजनीतिक दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका हुन्।

३ जना स्वतन्त्र उम्मेदवारमध्ये क्षेत्र नम्बर १ मा दुई र दुईमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको हो ।

स्याङ्जामा कांग्रेसबाट बैंकर भरतराज ढकाल, एमालेबाट मिनप्रसाद गुरुङ र नेकपाबाट शैलेन्द्र घिमिरे ले उम्मेदवारी दर्ता गरेका थिए । यस्तै, रास्वपाबाट धनन्जय रेग्मी, श्रम संस्कृति, प्रजातन्त्र लोकतान्त्रिक पार्टी, नेकपा माओवादी, उज्यालो नेपाल, मंगोल नेसनल अर्गनाईजेसन र राप्रपाले पनि उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर दुईमा भने कांग्रेसबाट स्थानीय स्तरमा राम्रो पकड बनाएका पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्ल, एमालेबाट खिमबहादुर थापा, नेकपाका पदमबहादुर विक, रास्वपाबाट झविलाल डुम्रे, रहेका छन् ।

यसैगरी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, राप्रपा, रा।जनमोर्चा, मंगल नेसनल, जयमात्रीभूमि, रा।जनमुक्तिबाट पनि उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : २९ बजे

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ