रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता « Khabarhub

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार गणेश कार्कीबीच भेटवार्ता भएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका दुई नेताहरूबीच दमकमा भेटवार्ता भएको हो । 

चुनावी अभियान र अबको रणनीतिको विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ०७ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले