सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन   « Khabarhub

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका चारवटै उम्मेदवार दमकमा बोलाएर छलफल गरेका छन्।

पार्टीको तर्फबाट सुनसरीको चारवटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई दमकमा बोलाएर चुनावी रणनीतिको विषयमा छलफल गरेको नेता अशोक चौधरीले बताए । 

चौधरीका अनुसार सुनसरी १ बाट शालीन तामाङ गोमा, सुनसरी २ बाट लालविक्रम थापा, सुनसरी ३ बाट अशोक कुमार चौधरी र चारका रासपा उम्मेदवारलाई बोलाएर चुनावी रणनीतिको विषयमा छलफल गरेका हुन् । 

चौधरीले दिएका जानकारी अनुसार नेताहरूलाई दमकमा बोलाएर चुनावी रणनीतिको विषयमा बालेन्द्रले छलफल गरे।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : ०८ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक