बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी « Khabarhub

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पसेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित अपार्टमेन्टमा संवाद गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा भाग लिन सिंहदरबार छिरेका हुन् ।

विशेष गरी व्यवसायी दीपक भट्टसँगको साँठगाँठ र साझेदारीका कारण सुधनलाई गृहमन्त्रीबाट बाहिरिन दबाब परेको छ।

त्यही क्रममा उनलाई प्रधानमन्त्री वालेन्द्र शाहले लिखित स्पष्टीकरण पनि सोधिसकेका छन् । यस मन्त्रिपरिषद् बैठकबाट बालेनले केही ठोस निर्णय लिने चर्चा छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ०६ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का