बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी « Khabarhub

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पसेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित अपार्टमेन्टमा संवाद गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा भाग लिन सिंहदरबार छिरेका हुन् ।

विशेष गरी व्यवसायी दीपक भट्टसँगको साँठगाँठ र साझेदारीका कारण सुधनलाई गृहमन्त्रीबाट बाहिरिन दबाब परेको छ।

त्यही क्रममा उनलाई प्रधानमन्त्री वालेन्द्र शाहले लिखित स्पष्टीकरण पनि सोधिसकेका छन् । यस मन्त्रिपरिषद् बैठकबाट बालेनले केही ठोस निर्णय लिने चर्चा छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ०६ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका