गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै मंगलबार काठमाडौं प्रदर्शन गरिएको छ ।

विद्यार्थीहरूको एक समूहले व्यवसायी दीपक भट्टसँग साझेदारी गरेकोसहित आरोप लगाउँदै गृहमन्त्री गुरुङको राजीनामा मागे ।

त्यसक्रममा प्रदर्शनमा सहभागीमध्ये चार जनालाई प्रहरीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको छ।

विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकमा गृहमन्त्रीको विवादबारे पनि कुरा भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ३५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण