सभामुखलाई नीलो स्कार्फ सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो « Khabarhub

सभामुखलाई नीलो स्कार्फ सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम सभामुखको भएको बताएका छन् । 

प्रतिपक्षी दलमा हुँदा रास्वपाका सांसदले निलो स्कार्प बाँध्नु र अहिले प्लेकार्ड प्रस्तुत गर्नु हुँदै संसदीय मर्यादा विपरीत भएको भन्दै उनले सदनको गरिमा बढाउने काम सभामुखको भएको बताएका हुन् । 

सदनमा विशेष समय लिएर बोल्दै उनले भने, ‘आफैँले गरेको कदम संसदीय र मर्यादित र अहिले प्रतिपक्षीले देखाएको प्लेकार्ड कसरी अमर्यादित ? सभामुख महोदय, त्यो पनि अमर्यादित थियो । अहिले पनि सदनमा अमर्यादित काम भइरहेको छ भन्ने मेरो निष्कर्ष हो । सभाको मर्यादा सभामुखले राख्नुपर्ने हो, त्यो किन हुन सकेन ?’ 
 

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : ०९ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत