संसद्‍मा प्रधानमन्त्री खोज्दै विपक्षीको नाराबाजी « Khabarhub

संसद्‍मा प्रधानमन्त्री खोज्दै विपक्षीको नाराबाजी


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १५ मिनेटका लागि रोकेको प्रतिनिधिसभा बैठक २ घण्टापछि सुचारु भएको छ । 

२ घण्टापछि सुचारु भएको बैठकमा पनि प्रतिपक्षले निरन्तर अविरोध गरिरहेका छन् ।  तर, विपक्षीले उठेर प्रधानमन्त्री बालेन्द्र शाह खोज्दै नाराबाजी गर्दा पनि सभामुख डोल प्रसाद अर्यालले संसद् अघि बढाएका छन् ।

जन्म प्रतिपक्षीले निरन्तर अविरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । 

भेटमा के कुराकानी भयो भन्ने विषय अहिलेसम्म खुलाइएको छैन ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : १३ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन