अर्थसंक्षेप : मधेसको आर्थिक वृद्धि १.३१% मा सीमित हुने, ईभी आयातमा अर्बौं छली, अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव « Khabarhub

अर्थसंक्षेप : मधेसको आर्थिक वृद्धि १.३१% मा सीमित हुने, ईभी आयातमा अर्बौं छली, अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक वित्त व्यवस्थापन सुधार र मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।

बैठकमा अर्थविद् डिल्लीराज खनालले आर्थिक नीति र बजेटबीच स्पष्ट सम्बन्ध हुनुपर्ने बताउँदै आर्थिक पुनःसंरचनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले लामो समयदेखि उठ्दै आएका नीति सुधारका विषयलाई बजेटका सिद्धान्त र प्राथमिकतासँग जोडेर अघि बढाउन आवश्यक रहेको उल्लेख गरे।

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

करिव सात करोड लागत जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन बढी सवारी साधनका आपूर्तिकर्ताले अर्बौं राजस्व छली गरेका छन् ।

महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले चीनबाट विद्युतीय सवारी साधनका आपूर्तिकर्ताले आधा दर्जन बढी सवारी साधनको मोटर पावरको विवरण परिवर्तन गरेर राजस्व छलेको औँल्याएको हो ।

नेप्से परिसूचक १२ अंक घट्यो

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ७ : ०१ बजे

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का