चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि « Khabarhub

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुन लाग्दा महाधिवेशनस्थल जलमग्न र हिलाम्ये बनेको छ ।

चितवनको औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गरिएको महाधिवेशनको मुख्य क्षेत्र नै वर्षाका कारण पानीले भरिएपछि व्यवस्थापनमा सास्ती भएको छ ।

अधिवेशनस्थलमा पानी जमेर अशान्त बनेपछि आयोजकले मोटरको सहायताले पानी तान्ने प्रयास गरिरहेका छन् । पानी परिरहेकाले भुइँ हिलाम्ये हुनुका साथै प्रतिनिधि तथा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । उद्घाटन सत्रको समय नजिकिँदै गर्दा प्राविधिक तथा स्वयम्सेवकहरू मैदानमा जमेको पानी फाल्न र हिलो व्यवस्थापन गर्न व्यस्त देखिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : १४ बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका