रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हारालुछ (तस्बिरहरू) « Khabarhub

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हारालुछ (तस्बिरहरू)


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा कार्यकर्ताबीच मोही वितरण गर्दा केहीबेर हारालुछ भएको छ ।

महाधिवेशनमा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्थानीय परिकारको रूपमा मोही बाँड्ने क्रममा एकैपटक ठूलो सङ्ख्यामा सहभागीहरू जुटेपछि व्यवस्थापनमा चाप परेको थियो । मोही लिन कार्यकर्ताहरूको भीड बढेपछि केहीबेर धकेलाधकेल र अव्यवस्था देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : २८ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य