कविन्द्रले प्रदीप ज्ञवालीलाई एमाले उपमहासचिव भनेपछि… « Khabarhub

कविन्द्रले प्रदीप ज्ञवालीलाई एमाले उपमहासचिव भनेपछि…


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कार्यक्रम सञ्चालक कवीन्द्र बुर्लाकोटी चिप्लिएका छन् ।

बुर्लाकोटीले एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई उपमहासचिवको हैसियतमा आसन ग्रहण गराए । प्रदिप ज्ञवाली एमाले केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : २७ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा