जब रविले गगनसँग गरे अंकमाल… « Khabarhub

जब रविले गगनसँग गरे अंकमाल…


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा सुरू भएको छ।

पहिलो महाधिवेशनमा उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि पुगेका छन् ।

२०७९ को चुनावताका नै अघोषित सहकार्य रहेको भनिएका यी सभापति रवि लामिछाने र महाधिवेशनको निम्तो मान्न पुगेका सभापति थापाबीच अझै सुमधुर सम्बन्ध रहेको देखिएको छ।

महाधिवेशन स्थलमा एकैसाथ पुगेका पार्टी सभापति लामिछाने प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाहले नेताहरूलाई स्वागत गरे ।

स्वागतका क्रममा रविले गगनलाई अङ्कमाल गरेका छन्। सुरूमै पुगेर महाधिवेशन प्रतिनिधिलाई नमस्कार गरेपछि रविले गगनलाई अंगालो मार्दै हात मिलाए ।

विगतमा कांग्रेस सभापति गगन थापा र रवि लामिछाने बीच मनमुटाव रहे पनि महाधिवेशन स्थलमा त्यो देखिएन ।

उनीहरू दुवै बीच सुमधुर सम्बन्ध थियो । २०७९ को चुनावमा रवि र गगनबीच केही चुनावी क्षेत्रमा अघोषित तालमेल भएको पनि चर्चा भएको थियो । उता गगनले बालेसँग भने हात मात्रै मिलाए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : ३९ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा