रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ? « Khabarhub

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई महाधिवेशन प्रतिनिधिले ‘नो’ भन्दै विरोध गरेका छन् ।

प्रारम्भिक दिनहरूमा घोषणापत्रसँग मेल नखाने घटनाहरु भएको भन्दै नेता ज्ञवालीले एक्सिलरेटर र ब्रेक सँगसँगै थिच्दा दुर्घटना पनि हुनसक्ने बताएपछि महाधिवेशन प्रतिनिधिले ‘नो’ भन्दै विरोध जनाएका थिए ।

स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिलाई ‘नो’ भन्नबाट रोके पनि उनीहरूले ज्ञवालीको यी भनाइहरुमा आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : २३ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’