कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो « Khabarhub

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ ।

घटनामा चालकको जलेर मृत्यु भएको छ । उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ ।

मंगलबार बिहान बा५च ३०३८ नम्बरको कार जलेको हो ।

आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १ : ३९ बजे

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा