सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ? « Khabarhub

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ उईथ सीजी’ अन्तर्गत बडादशैं र तिहारको अवसर पारेर ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । 

उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै आकर्षक क्यासब्याकको लाभ प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो ।

कमपनीका अनुसार यस योजनाको प्रमुख आकर्षण अधिकतम १,०२,००० सम्मको आकर्षक क्यासब्याक रहेको छ । ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनर लगायतका घरायसी उपकरणहरूको खरिदमा यो छुट प्राप्त गर्न सक्नेछन् ।  

विशाल क्यासब्याकका साथै, खरिदमा निम्नलिखित पक्का ‘दशैं उपहार’ (पक्का उपहार) को व्यवस्था गरिएको छ :

फ्रन्ट लोड वासिङ मेसिन : ६ केजी सर्फ एक्सेल डिटर्जेन्ट।
टप लोडिङ वासिङ मेसिन : ४ केजी सर्फ एक्सेल डिटर्जेन्ट।
सेमी अटोमेटिक वासिङ मेसिन : २ केजी सर्फ एक्सेल डिटर्जेन्ट।
माइक्रोवेभ ओभन: कुकिङ किट ।
एयर कन्डिसनर : निःशुल्क जडान ।

कम्पनीका अनुसार ग्राहकको सहजताका लागि ‘नागरिकता भए पुग्छ !’भन्ने नारासहित शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधाको व्यवस्था गरिएको छ । साथै, ‘सिजी इलेक्स’ मार्फत पुरानो सामान साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि दिएको छ ।

 कम्पनीले ‘सिजी केयर एप’ सञ्चालनमा ल्याएको छ । यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले सेवा दिदैँ आएको छ ।

कम्पनीका अनुसार यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ ।  

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ४० बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको