यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल (तस्बिरहरु) « Khabarhub

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल (तस्बिरहरु)


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्दैछन्  । उनको बसाइ ताज होटलमा हुने तय भएको छ । 

उनी विमानस्थलबाट सिधै उक्त होटल पुग्ने बताइएको छ। आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ ।

तस्बिरहरु : प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  २ : ०३ बजे

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल (तस्बिरहरु)

नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई

प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ

बालेनको भ्रमणबारे रास्वपाले भन्यो- नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने प्रयास हो

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको