रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज « Khabarhub

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साह इलाम पुगेका छन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका बालेन बिहीबार बिहान इलाम पुगेका हुन्।झापामा मंगलबार मनोनयन दर्ता गरेर बुधबार झापाका मतदातासँग छलफल गरेका बालेन बिहीबार इलाम पुगेका हुन्।

इलाम पुग्दा बालेनले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम– २ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम सदरमुकाम इलाम बजारमा भेट गरेका छन् । बालेन इलाम पुग्दा उनलाई भेट्ने र सँगै फोटो खिँच्दै हात मिलाउनेको भीड लागेको थियो ।

उनी आजै पाँचथर पुग्ने कार्यक्रम रहेको छ।उनी पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उपस्थित हुनेछन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : २६ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर