सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त « Khabarhub

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्री स्तरिय निर्णय गर्दै सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी दिएकी हुन् । 

ट्रपिकल मेडिसिनका विज्ञ चिकित्सक डा.बास्तोला यसअघि केही समय उक्त अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए । हाल उनी स्वास्थ्यमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारका रूपमा कार्यरत थिए ।

पूर्व निर्देशक डा. युवा निधि बसौला गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि मन्त्रालयले बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : ०६ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा