‘रातो सारीमा सजिएकी म’ « Khabarhub

‘रातो सारीमा सजिएकी म’


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा भट्टराई फ्यानहरुको आकर्षणको केन्द्र बनेकी छन् ।

उनले सामाजिक सञ्जालमा तीन तस्बिरहरु सार्वजिक गरेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘रातो सारीमा सजिएकी छ ।’

फ्यानले उनलाई सारीमा सुहाएको प्रतिक्रिया दिएका छन् ।

सनिशाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् ।

टिकटकबाट चर्चामा आएर उनी म्युजिक भिडियो हुँदै फिल्मसम्म आइपुगेकी हुन् । उनी नेपाली फिल्म क्षेत्रको उदयीमान स्टार नायिका बन्न सफल छिन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क