म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने « Khabarhub

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने भएको छ ।

उज्यालो नेपालले पुनको उम्मेदवारीलाई सघाउने औपचारिक निर्णय गरेको पार्टीका महासचिव धर्म चौधरीले जानकारी दिए ।

उनका अनुसार म्याग्दी निर्वाचन क्षेत्रमा उज्यालो नेपालले कुनै पनि उम्मेदवार उठाएको छैन, त्यसैले उम्मेदवारी फिर्ता गर्ने विषय नै नआएको स्पष्ट पारे।

चौधरीले पार्टीप्रति आस्था राख्ने तथा उज्यालो नेपालमा आबद्ध कार्यकर्ता र समर्थकहरूलाई महावीर पुनले पाउने स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ८ : ४९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क