फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन « Khabarhub

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वातावरण व्यवस्थापन विभागका अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।

स्रोतमा फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने क्रममा प्रयोग गरिएका अभ्यासलाई निरन्तरता दिन र प्राप्त उपलब्धिमा ह्रास आउन नदिने गरी कार्य सञ्चालन गर्न डंगोलले निर्देशन दिएकी हुन् ।

विभागहरूले अहिलेसम्म गरेका कामको नतिजाका बारेमा जानकारी लिने क्रममा वातावरण व्यवस्थापन विभागका अधिकारीहरूसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : ३८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क