ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना « Khabarhub

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० ले हरायो ।

खेलको एकमात्र गोल पहिलो हाफको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेका थिए। त्यही गोल निर्णायक बन्यो ।

जितसँगै बार्सिलोनाको २९ खेलबाट ७३ अंक पुगेको छ। रियल मड्रिड ६६ अंकसहित दोस्रो स्थानमा छ । आज रियलले एट्लेटिको मड्रिडसँग खेल्दैछ। उक्त खेलमा रियल अड्किए बार्सिलोनाको उपाधि यात्रा अझ सहज बन्नेछ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ५८ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा