रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध « Khabarhub

रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा अध्यक्ष पदका लागि आह्वान गरेको दरखास्त सरकारले एक दिनमै रद्ध गरेको छ ।

बिहीबार दरखास्त आह्वान गरेको सरकारले शुक्रबार रद्ध भएको सूचना निकालेको हो ।

सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न भनिएको थियो ।

शुक्रबार दरखास्त रद्ध भएको सूचना प्रकाशित भएको हो । सरकारले सार्वजनिक सूचनामार्फत गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल अध्यक्षका लागि खोलेको दरखास्त भने रद्ध गरेको छैन ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ७ : ३४ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र