कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित « Khabarhub

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण कोइराला विजयी भएका छन्।

बुधबार (आज) सम्पन्न नगर अधिवेशनको अन्तिम मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कबिन सांगामीलाई पराजित गर्दै कोइराला सभापति पदमा निर्वाचित भएका हुन्।

कूल खसेको ५८१ मतमध्ये कोइरालाले २८४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी सांगामीले २७७ मत प्राप्त गरेका हुन् ।

सांगामी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ निकटका हुन्। हेटौँडा उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा उपमहानगर समितिका निवर्तमान उपसभापति समेत रहेका कोइरालाको यस जितसँगै हेटौंडामा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ।

विजयी भएसँगै उनलले पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : २९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी