कार्तिक नाच हेर्दै प्रधानमन्त्री पत्नी काफ्ले (तस्बिरहरू)  « Khabarhub

कार्तिक नाच हेर्दै प्रधानमन्त्री पत्नी काफ्ले (तस्बिरहरू) 


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका बेला पत्नी सविना काफ्ले भने काठमाडौँमै सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन् ।

सविना ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबली पुगेकी थिइन् । उनले ऐतिहासिक कार्तिक नाचको दसौँ दिन प्रस्तुत गरिएको नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधसम्बन्धी नाच अवलोकन गरेकी हुन् ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, बन्धन राणा तथा पूर्वकुमारी पनि सहभागी भएका थिए ।

पाटनमा प्रत्येक वर्ष प्रदर्शन गरिने कार्तिक नाच नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो । यसमा विभिन्न धार्मिक तथा पौराणिक कथामा आधारित नृत्य र नाट्य प्रस्तुति देखाइन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ५ : ०१ बजे

कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

मुस्ताङ- समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

कार्तिक नाच हेर्दै प्रधानमन्त्री पत्नी काफ्ले (तस्बिरहरू) 

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी नेपाल-भारत संयुक्त वक्तव्यमा के छ ?

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणका क्रममा

मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा

चितवन– गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा