कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने « Khabarhub

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बदबहाली गर्ने कार्यक्रम रहेको छ ।

सभापति गगन थापाको सचिवालयका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यले पदबहाली गरे लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

सभापति थापाको सचिवालयले भनेको छ, ‘नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा लगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्ने र केन्द्रीय समितिको बैठक बस्ने भएकाले सबै पत्रकार मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ३३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क