विष्णुमती नदी सरसफाइ (तस्बिरहरू) « Khabarhub

विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता दिएको छ । 

शहर सुन्दर बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय  खोलानाला सरसफाइ गर्दै आएको छ ।

सोही अभियान अन्तर्गत महानगरले काठमाडौको अनामनगर क्षेत्रको धोबी खोला, टुकुचा खोला सरसफाइ गरी सकेको छ भने अहिले कामपा १६ स्थित विष्णुमती खोला सरसफाइको काम अगाडी बढाएको छ ।

महानगरका कर्मचारीले खोलामा फालिएका अनावश्यक फोहोर हटाउनुका साथै झाडी सफा गरेका छन् । 

खोलानाला अत्यन्तै दुर्गन्धित हुँदा पानीजन्य रोग बढ्नुका साथै सहरको सौन्दर्यतामा असर परेको भन्दै सरसफाइ गरिएको महानगरले जनाएको छ । साथै महानगरले खोलानालामा फोहोर नगर्न पनि सबैमा आग्रह गरेको छ ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ११ : ५८ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी