डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी « Khabarhub

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता गराएका डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले नयाँ शक्ति र अग्रगामी सोच राख्ने दलहरूलाई सघाउने हिसाबले आफूले दर्ता गरेको मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको बताए ।

तर, उनले कुनै एक दललाई सहयोग गर्ने घोषणा भने गरेका छैनन् । डा. भट्टराईले बिहीबार गोरखा २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका लेखनाथ न्यौपानेसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ३७ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले