डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी « Khabarhub

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता गराएका डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले नयाँ शक्ति र अग्रगामी सोच राख्ने दलहरूलाई सघाउने हिसाबले आफूले दर्ता गरेको मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको बताए ।

तर, उनले कुनै एक दललाई सहयोग गर्ने घोषणा भने गरेका छैनन् । डा. भट्टराईले बिहीबार गोरखा २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका लेखनाथ न्यौपानेसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ३७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा