अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ « Khabarhub

अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको चुनावमा पार्टी एकताबद्ध भएर जाने बताएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक सानेपामा बस्न लाग्दा शुक्रबार दिउँसो उनले यस्तो बताएका हुन् ।

‘जिन्दगीको यात्रा नै चुनौतीको संघर्षको यात्रा हो । यात्रामा हिँड्दा अनेक चुनौती आउँछन्’, उनले भने, ‘चुनौतीसँगै समाधान पनि भेटिन्छन् । आगामी चुनावमा कांग्रेसले आफ्नो शक्ति फर्काउँछ ।’

उनले अबको चुनाव मुख्य चुनौती र समाधानको बाटो पनि रहेको बताउँदै कांग्रेसले आफ्नो शाख जोगाउने पनि दाबी गरे।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०२ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले