सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल « Khabarhub

सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाका आधारमा निर्वाचनमा प्रतिस्पर्धा हुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले नभई मुद्दाले गर्ने भएकाले तिनलाई लाई घोषणापत्रले स्पष्ट पार्ने बताएका छन् ।

यस पटकको निर्वाचनमा आवधिक निर्वाचन भन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजेको उनले बताएका छन् ।

पौडेलले कांग्रेसको नेतृत्वमा देश बनाउने गरि आफ्ना मुद्दाहरूलाई स्थापित गर्ने दाबी पनि गरे । पार्टी सभापतिलाई गगन थापालाई मधेशमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको पनि उनले बताएका छन् ।

उनले पार्टी सभापति थापा मधेशबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने पनि बताएका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०६ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले