सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल « Khabarhub

सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाका आधारमा निर्वाचनमा प्रतिस्पर्धा हुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले नभई मुद्दाले गर्ने भएकाले तिनलाई लाई घोषणापत्रले स्पष्ट पार्ने बताएका छन् ।

यस पटकको निर्वाचनमा आवधिक निर्वाचन भन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजेको उनले बताएका छन् ।

पौडेलले कांग्रेसको नेतृत्वमा देश बनाउने गरि आफ्ना मुद्दाहरूलाई स्थापित गर्ने दाबी पनि गरे । पार्टी सभापतिलाई गगन थापालाई मधेशमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको पनि उनले बताएका छन् ।

उनले पार्टी सभापति थापा मधेशबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने पनि बताएका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६