गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ « Khabarhub

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय देशको समुन्नति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पद बहाली गरेपछि उनले माइन्यूटमा देश बदल्ने संकल्पका साथ आफूहरूले नयाँ यात्रा थाल्न लागेको बताएका छन् ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,’ उनले भने माइन्यूटमा लेखेका छन् ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि पहिलो पटक सानेपा पुगेर उनले पदबहाली गरेका हुन् । अब उनी सर्लाही ४ स्थित चुनावी क्षेत्रमा होमिने भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ११ बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा