गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ « Khabarhub

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय देशको समुन्नति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पद बहाली गरेपछि उनले माइन्यूटमा देश बदल्ने संकल्पका साथ आफूहरूले नयाँ यात्रा थाल्न लागेको बताएका छन् ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,’ उनले भने माइन्यूटमा लेखेका छन् ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि पहिलो पटक सानेपा पुगेर उनले पदबहाली गरेका हुन् । अब उनी सर्लाही ४ स्थित चुनावी क्षेत्रमा होमिने भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ११ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र