सुत्केरीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनीता ल्वारले सुत्केरी गराइसकेपछि अत्यधिक रक्तस्राव हुनुका साथै बच्चाको शालमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत प्रादेशिक अस्पताल पठाइएको हो।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो।

सम्बन्धित स्वास्थ्य अवस्था जटिल बनेपछि समयमै उद्धार गरेर विशेषज्ञ उपचारका लागि पठाइएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ३ : ०५ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली