संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन « Khabarhub

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिएका छन् ।

प्रतिनिधिसभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै उनले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिए । ‘जे विषयमा नियमापत्ति गरिएको हो, सो भन्दा बाहिर गएर आफ्ना भनाइ राखे तथा बोल्नका लागि मात्रै नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन,’ सभामुख अर्यालले भने ।

सदनमा जे विषयमा पनि नियमापत्ति हुन थालेपछि सभामुखले उक्त विषयको गरिमा बुझ्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ९ : २८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा