फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली « Khabarhub

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोटो पोस्ट गर्दै देश उभलो लगाउने मान्छे भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय प्रधानमन्त्री बालेनले तस्बिरका साथमा लेखेका छन्- 

देश उभो लाउने टोली ।

निक्कै मिहिनेती मान्छेहरु ।’ 

यो तस्बिर भारत भ्रमणकाक्रममा विमानमा लिएइको हाे । यसअघि सोमबार साँझ मात्र यो तस्बिर पोस्ट गर्दै अर्थमन्त्री वाग्लेले लेखेका थिए, ‘सम्बन्धको नयाँ उचाइ । अत्यन्तै उपलब्धिमूलक र दूरगामी महत्त्व बोकेको प्रधानमन्त्री बालेन शाहको पहिलो द्विपक्षीय राजकीय भ्रमणको सफल समापन गरी भारतबाट आज साँझ स्वदेश फर्केका छौं।’

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १ : ३७ बजे

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा

सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)

काठमाडौं– सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि