एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने « Khabarhub

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र पाकिस्तान ‘ए’ बीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको राजधानी दोहामा हुन लागेको खेलमा पाकिस्तानले टस जितेको छ ।

टस जित्दै पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपाल अब फिल्डिङमा उत्रिँदैछ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ३ : ३९ बजे

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

ढाका– बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र

एनभिडियामा हुआङको पुनरागमन, विवाद कायमै

सन फ्रान्सिस्को- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको

भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने