रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ « Khabarhub

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ ।

सामाजिक सञ्जालमा श्रीमती र नवजातको तस्बिर पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘आमा छोरीको स्वास्थ्य ठीक छ । तपाईंको शुभकामनाले असाध्यै हर्षित छौँ । धन्यवाद ।’

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ४५ बजे

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

प्रचण्ड भन्छन्- ‘स्थानीय चुनावमा संघको जस्तो हुरी आउँदैन’

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा

गगनको टिप्पणी- प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ

कोप–३१ मा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी दिन सभामुखकोमा पुगिन मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालसँग