गगनको टिप्पणी- प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन « Khabarhub

गगनको टिप्पणी- प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे तत्काल निष्कर्ष सुनाउने पक्षमा आफूहरू नरहेको बताए । यद्यपि भ्रमणका क्रममा दीर्घकालीन प्रभाव पार्ने महत्त्वपूर्ण काम भएको आफूले नदेखेको उनको भनाइ थियो ।

‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ उनले भने ।

थापाले भ्रमणका क्रममा भएका छलफल र त्यसबाट प्राप्त उपलब्धिबारे प्रधानमन्त्री शाहले नै जानकारी गराउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ५१ बजे

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

प्रचण्ड भन्छन्- ‘स्थानीय चुनावमा संघको जस्तो हुरी आउँदैन’

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा

गगनको टिप्पणी- प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ

कोप–३१ मा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी दिन सभामुखकोमा पुगिन मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रतिनिधिसभाका सभामुख डीपी अर्यालसँग