भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का « Khabarhub

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम बलमा शतक बनाउने क्रकेटरको रेकर्ड बनाएका छन् ।

प्रतियोगीता अन्तरगत मंगलबार भएको समूह ‘बी’ को खेलमा यूएईविरुद्ध ‍‍२८ बलमै विस्फोटक शतक प्रहार गरेका हुन् । उनको शतकमा १४ छक्का र ४ चाैका समावेश थियो ।

दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा वैभवले आक्रामक सुरुवात गरेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । यूएईका लागि तेस्रो नम्बरमा आएका हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ्स खेले।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ५४ बजे

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का

काठमाडाैँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले कतारमा

प्रचण्ड भन्छन्- ‘स्थानीय चुनावमा संघको जस्तो हुरी आउँदैन’

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा

गगनको टिप्पणी- प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत

रास्वपा सांसद गणेश कार्कीलाई पुत्रीलाभ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीलाई पुत्रीलाभ भएको छ